Showing posts with label world. Show all posts
Showing posts with label world. Show all posts

22 Jul 2016

संसदीय सुनुवाई नरोकिने

राजनीतिक दलहरुबीच देखिएको पछिल्लो ध्रुवीकरणमाझ पनि वर्तमान सरकारले नियुक्तिका लागि सिफारिस गरेका न्यायधीश र राजदूतहरुको संसदीय सुनुवाइ नरोकिने सुनुवाइ समितिका सभापतिले बताएका छन्।
आफ्नो स्वास्थ्यका कारण केही दिनका लागि सुनुवाइ प्रक्रिया रोकिएको भन्दै त्यो छिट्टै सुरु गर्ने उनको भनाइ छ।

तर समितिमा रहेका सत्तारुढ दलका सदस्यहरुले गत आइतबारका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिनुलाई षड्यन्त्रको रुपमा चित्रण गरेका छन्।
आशंका
सकभर यही हप्ता भित्रै सक्छु। राजनितिक कारणले नै मैले गर्यो भन्ने पर्नसक्छ भनेर मैले अरु सदस्यलाई सुनुवाइ गर्दै गर्नुहोस् पनि भनेको थिएँ
कुलबहादुर गुरुङ, सभापति, संसदीय सुनुवाइ विशेष समिति
दलहरुबीचको लामो विवादपछि बनेको संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ सकेर न्यायाधीश र राजदूतमा सिफारिस भएकाहरुको उजुरी समेत लिइसकेको छ।
गत आइतबार न्यायाधीशहरुको सुनुवाई गर्ने कार्यतालिका समितिले बनाएको भए पनि समिति सभापति कुलबहादुर गुरुङले आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।

30 Jun 2016

जापानमा अभिनेत्री गौरी मल्लमाथि ‘दुर्व्यवहार’

१६ असार, काठमाडौं । जापानमा बस्ने एक नेपालीले आफूलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री गौरी मल्लले टोकियोस्थित नेपाली राजदूतावासमा उजुरी दिएकी छिन् । मल्लले जेठ १८ गते उजुरी दर्ता गराएकी हुन् ।


‘जापानमा बोलाएर दुर्व्यवहार गरियो’

गौरीले दूतावासमा दर्ता गराएको उजुरीमा ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्य थरका एक नेपालीले उनीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।

उजुरीमा मल्लले पीडकको नाम र ठेगाना सविस्तार उल्लेख गरेकी छिन् । तर, अनलाइनखबरसँगको कुराकानीमा मल्लले उसका जहान परिवारलाई अप्ठ्यारो पर्ने भएकाले मिडियामा नाम सार्वजनिक नगरिदिन आग्रह गरिन् ।

अभिनेतृ गौरीलाई ती व्यक्तिले ताकेता गरेर जापान बोलाएको उजुरीमा उल्लेख छ । जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको भन्दै ती व्यक्तिले गौरीलाई जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर जापान बोलाएका थिए ।

मल्लले अभिनय गरेको सिंहदरवार चलचित्र हेरेपछि आफू प्रभावित भएको भन्दै ती व्यक्तिले इमेल र टेलिफोन गरेर उनलाई जापान बोलाएका थिए ।

‘तपाईंजस्तो कलाकार नेपालमा बसेर केही हुँदैन, म तपाईंलाई जापानको कला क्षेत्रमा काम गर्ने अवसर मिलाइदिन्छु र खाने-बस्ने राम्रो प्रवन्ध पनि गरिदिन्छु,’ आफूलाई दिएको प्रलोभन उद्वृत गर्दै गौरीले उजुरीमा लेखेकी छिन्, ‘हाललाई इको स्प्रे फर एयर फिल्टरको विज्ञापनको प्रस्ताव आएको छ, मलाई आफ्नै भाइ सम्झेर यो प्रस्ताव स्वीकार गर्नुहोस् ।’

ती व्यक्तिले जापान आउनका लागि आफूलाई तीन लाख रुपैयाँ समेत पठाइदिएको गौरीले उल्लेख गरेकी छिन् ।

उनैको प्रस्तावमा विश्वास गरेर गौरी गत मार्चमा जापान गएकी थिइन् । त्यहाँ पुगेपश्चात आफू ती व्यक्तिबाट शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसाको शिकार हुनु परेको गौरीको भनाइ छ । उनले त्यसबेला जापानमा करिब एक महिना बिताएकी थिइन् । हाल उनी नेपाल फर्किइसकेकी छिन् ।

‘निजले म उपर गरेको दुर्व्यवहार, गाली बेइज्जती, शारीरिक तथा मानसिक यातना, महिलाजन्य यौन हिंसा, समयको बर्बादी तथा आर्थिक क्षतिसमेतलाई विचार गरी विपक्षीबाट यथोचित क्षतिपूर्ति दिलाई भराई न्याय पाउँ,’ दूतावासमा दर्ता गरिएको निवेदनमा उल्लेख छ ।

यस विषयमा अनलाइनखबरले गौरीसँग सम्पर्क गर्दा उनले निवेदन दिएको स्वीकार गरे पनि विस्तृत विवरण दिन चाहिनन् ।

‘त्यो मान्छे त राक्षस नै हो, तर उसका जहान परिवारलाई बिचार गरी मैले यो विषयलाई अहिलेसम्म गुपचुप राखेकी हुँ,’ उनले भनिन् ।

गौरीले आफूमाथि भएको दुर्व्यवहारको प्रमाण सुरक्षित राखेको बताएकी छिन् । ‘मैले त्यस व्यक्तिबाट एउटा लिखित माफीनामा चाहेकी छु,’ गौरीले भनिन्, ‘दूतावासले यसमा पहल गरिरहेको होला ।’

तर, नायिका मल्लले उजुरी दिएको महिना दिन बितिसक्दा पनि दूतावासले कारवाहीको कुनै पहल गरेको छैन । मल्लले दूतावासका साथै एनआरएन जापानसमक्ष पनि न्याय माग्दै निवेदन दिएकी छिन् ।

उजुरीमाथि अध्ययन हुँदैछः राजदूत

जापानस्थित नेपाली राजदूतवासका कार्यवाहक राजदूत गेहेन्ऽराज भण्डारीले उजुरी सम्वेदनशील रहेको बताए ।

‘हामी यस विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘२/४ दिनमै निर्णय लिनेछौं ।’ एनआरएन जापानका अध्यक्ष सुदन थापाले जो सुकैले गरे पनि पिडकलाई कारवाही हुनु पर्ने बताए ।

यता आरोपीलाई सम्पर्क गर्दा उनले ‘समाचार निकालेर आफुलाई केही फरक नपर्ने’ प्रतिक्रिया दिए ।

22 Jun 2016

पुग्यो नेपाल एयरलाइन्सको चार्टर विमान अफगानिस्तान बिमानस्थलमा

 काठमाडौं असार ८, २०७३- सरकारले सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन पठाएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान अहिले अफगानिस्तानको राजधानी काबुलमा पुगेको छ ।

त्यहाँको स्थानीय समय अनुसार बिहान ६:३० मा बिमान काबुलको अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो  बिमान शव लिएर बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।

19 Jun 2016

कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना र अमेरिका भिड्ने

असार ५, २०७३- अर्जेन्टिनाले कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ४-१ को गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

संयुक्त राज्य अमेरिकाको म्यासाचुसेटस्स्थित जिलेट स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका गोन्जालो हिग्विनले खेलको ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिग्विनले नै २८ औं मिनेटमा दोस्रो गोल गर्दै जितलाई थप बलियो बनाएका थिए ।

खेलको पहिलो हाफमा २-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि भेनेजुएलालाई दबाबमा राख्यो । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले खेलको ६० औं मिनेटमा गोल गर्दै भेनेजुएलामाथि ३-० को अग्रता दिलाए ।

तर, भेनेजुएलाका सालोमोन रोन्डोनले ७० औं मिनेटमा गोल गरेर अर्जेन्टिनासँगको गोल अन्तर कम गरे । तर उनको गोल केबल सान्त्वना गोलको रुपमा मात्रै रह्यो। भेनेजुएलाले गोल गरेको एक मिनेटमै सब्सिच्युट्मा आएका अर्जेन्टिनाका इरिक लामेलाले गोल गरे ।

अब अर्जेन्टिनाले सेमिफाइनलमा संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ । उक्त खेल  जुन २१ मा हुनेछ ।






8 Apr 2016

Swiss alpinist Andreas Steindl ran five 4000m over peaks in 7 hours














Alpinist Andreas Steindl crosses five 4000m peaks from Zermatt to Saas Fee in a time of 07h45:44

Zermatt, Switzerland (sgh) – Swiss alpinist Andreas Steindl (26) has accomplished what most people deem impossible: he ran 30.66 kilometres from Zermatt to Saas Fee crossing five 4000m peaks, including the Dom, the highest mountain lying entirely in Switzerland, in a time that awes even the most experienced mountain guides. For the 4,014 metres vertical ascent across pathless terrain, glaciers and exposed ridges, Steindl needed only 7 hours, 45 minutes and 44 seconds.

6 Apr 2016

Cambodia - car collapse accident at Kulan mountain
















This car collapse accident at Kulan mountain in Siem Reap Provice , Cambodia Kulan mountain is famous for its senic beauty. This is one of the most visited place in combodia.The car accident in this video took place while the people were in their visit to kulan mountains on cars.This is one of the most heart pinching accident in combodia ever noted.

12 Mar 2016

North Korea is in defiance of a U.N. Security Council resolution

Mar 12, 2016- U.S. and South Korean troops staged a big amphibious landing exercise on Saturday, storming simulated North Korean beach defenses amid heightened tension and threats by the North to annihilate its enemies.
The landing and assault drills on South Korea's east coast were part of eight weeks of joint exercises between the allies which the South has said are the largest ever. The North has denounced the exercises as "nuclear war moves" and threatened to respond with an all-out offensive.
Tension on the Korean peninsula has been high since the North conducted its fourth nuclear test in January and followed that with a long-range rocket launch last month, triggering new U.N. sanctions.
About 55 U.S. marine aircraft and 30 U.S. and South Korean ships, including the USS Bonhomme Richard and USS Boxer, which carry AV-8B Harrier attack jets and V-22 Osprey aircrafts, took part in the assault on beaches near Pohang city, the U.S. navy said.
"They will penetrate notional enemy beach defenses, establish a beach head, and rapidly transition forces and sustainment ashore," the U.S. military based in South Korea said in a statement before the exercise.
The North's military said it was prepared to counter the U.S. and South Korean forces "with an ultra-precision blitzkrieg strike of the Korean style".
"The revolutionary armed forces of the DPRK holding tightly the arms to annihilate the enemies with towering hatred for them are waiting for the dignified Supreme Command to issue an order to launch a preemptive strike of justice," it said in comments carried by the state KCNA news agency.
DPRK stands for the Democratic People's Republic of Korea.
CNN reported on Saturday that North Korea has been searching for one of its submarines that has been missing for days off its east coast.
The submarine may be adrift under the sea or have sunk, perhaps after a technical problem during an exercise, CNN quoted U.S. officials with intelligence of secret U.S. monitoring of the North's activities as saying.
North Korea has said it is developing submarine-launched ballistic missiles although doubts about that were raised after Western experts said publicly released footage of tests appeared to be fake.
On Thursday, North Korean leader Kim Jong Un watched as his forces fired two short-range ballistic missiles into the sea. This month the North conducted drills with what it said were newly developed large caliber rocket launchers.
Kim has ordered the country to improve its nuclear attack capability by conducting more tests, in defiance of a U.N. Security Council resolution adopted last week in response to the isolated state's latest nuclear test.
Kim also said his country had miniaturized nuclear warheads to mount on ballistic missiles, although the U.S. and South Korean governments have expressed doubts about that too.
The South Korean and U.S. militaries have said they had notified the North of "the non-provocative nature" of the exercises involving about 17,000 American troops and more than 300,000 South Koreans.

27 Jan 2016

Fire killed 25 in Arab's hospital

RIYADH, Dec 24: Twenty-five people were killed and 107 others injured in a fire that ripped through a hospital in south Saudi Arabia early Thursday morning, said the country's civil defense.
The fire occurred in the intensive care unit and the maternity ward on the first floor of the Jazan General Hospital, a civil defense spokesman of Jazan district said.


Yahya al-Qahtany said his agency was alerted of the fire at 2:10 a.m. (2310 GMT Wednesday), and immediately sent 21 teams, including fire brigades, security forces, rescue and medical teams, to the scene.

The blaze has been put under control and the injured were transferred to pr