7 Aug 2016
कहाँ र कसरी हुन्छ काठमाडौंमा यौनधन्दा ? थाहा पाउनुस्
पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा लाग्यो– मेनपावरको आवरणमा समेत शहरमा यसरी यौनधन्दा खुलेआम चलिरहेको थियो । तथाकथित मेनपावर सञ्चालक कीर्तिपुरकी विमला अधिकारी र अर्घाखाँचीका गोपाल भुसाल अहिले कालिमाटीस्थित प्रहरी वृत्तमा छन् । नयाँबजारस्थित प्रहरी चौकीको छेउमा बाग्मती खोला छ । खोलाको पारिपट्टि तीनटा खाजापसल लहरै सञ्चालित छन् । जुन खाजापसलमा यौन भोक मेट्न सकिन्छ । त्यहाँ सजिलै यौनकर्मी उपलब्ध हुन्छन् । शहरमा यस्ता खाजापसल अनगिन्ती छन् । खाजापसलको आवरणमा वर्षौंदेखि सञ्चालित यहाँको यौनधन्दा प्रहरीकै संरक्षणमा खुलेआम चलिरहेको यहाँका स्थानीयवासीको आरोप छ । यी खाजापसलका लागि ग्राहक बटुल्ने दलालहरू रत्नपार्क, सुन्धारालगायत क्षेत्रमा यत्रतत्र तैनाथ भेट्न सकिन्छ । एक खाजापसलकी सञ्चालिकाका अनुसार यहाँ सस्तैमा यौनप्यास मेट्ने अवसर जुर्छ ।पाँच सयमा यौनकर्मी, सयमा कोठा, दलालमार्फत आए दुई–चारसय उसलाई तिर्नुपर्छ । यी पसलमा समय–समयमा जुवा पनि चलिरहेको देख्न सकिन्छ । उता, चाबहिलस्थित ओम अस्पताल वरपर मःमः पसलका नाममा कोठी सञ्चालित छन् । जहाँ छिरेका ग्राहकले मःमःसँगै यौनप्यास पनि मेट्न पाउँछन् । अस्पतालमा आएका बिरामी र कुरुवाहरू थाहा नपाई खाजा खान भित्र पस्दा महँगोमा फस्ने गर्छन् । ‘अस्पतालभित्रको क्यान्टिन महँगो ठानेर यहाँ आइयो,’ अस्पतालकै छेउमा भेटिएका एक कुरुवाले दुखेसो पोखे, ‘यहाँ त मःमःको साथमा अर्कै स्वागत हुँदा पो सातो गयो । जबर्जस्ती यौनकर्मी भिडाउन खोज्दा रहेछन् । मैले मानिनँ । एक प्लेट मःमः र एउटा चिसोको हजार रुपैयाँ तिर्नुप¥यो ।’
खाजा नपाउने यस्ता खाजापसलहरू गोंगबु, स्वयम्भू, खुसिबु, टेकु, कुलेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, चक्रपथ, ग्वार्कोलगायत राजधानीका दर्जनौँ इलाकामा छ्यापछ्यापती खुलेका छन् । झुपडीमै यौनधन्दा चलाइरहेका यस्ता खाजापसलहरू महँगा (आफूलाई उच्च कोटीका ठान्ने) यौनकर्मीहरूका सम्पर्क स्थानका रूपमा समेत प्रयोग भइरहेका छन् । सोह्रखुट्टेमा सञ्चालित यौनधन्दा गर्ने केही खाजापसल प्रहरीले बन्द गराए पनि अझै कैयौँ पसलहरू प्यासी ग्राहकका अखडा बन्दै आएका छन् । यहाँका खाजापसलले त प्रहरीबाट सुरक्षित रहेको भन्दै ग्यारेन्टी दिलाएर ग्राहक तान्छन् । एक सञ्चालक भन्छन्, ‘घुमुवालाई हातमा लिन सके सब कुरो मिल्छ ।’ उनीहरूकै शब्दमा घुमुवा अर्थात् सादा पोशाकका प्रहरीहरू ‘दिन दुगुना, रात चौगुना’ महँगा बन्दै गएकाले व्यवसायबाट फाइदा कमाउन मुस्किल परेको छ ।
सामाखुशीमा सञ्चालित एक लेडिज एन्ड जेन्ट्स पार्लरले वर्षौंदैखि ग्राहकको यौनप्यास मेटाइदिँदै आएको छ । पार्लर त देखाउने दाँत मात्र हो । चपाउने दाँत अर्कै छ । सञ्चालिका दाबी गर्छिन्,यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन् । गरिब परिवारका महिलाले शरीर बेचेर जीवन धानिरहेका छन् । ट्याक्सी चालकले ग्राहक ल्याइदिएर ‘एक्स्ट्रा टिप्स’ पाइरहेका छन् ।’ उनका अनुसार देहसुखको खोजीमा रहेका धनीमानी महिला–पुरुषलाई भनेकै स्थानमा सेवा ‘डेलिभर’ पनि भइरहेको छ । ‘जनतालाई यत्रो सेवा दिँदा उल्टै प्रहरी प्रशासनबाट सताइनुपर्ने कस्तो पेशा गरिएछ ?’ सरकारलाई सञ्चालिकाको प्रश्न छ, ‘हामी के सरकारका जनता होइनौँ ? हामीले आफ्नो पेशा–व्यवसाय ढुक्कसँग किन गर्न नपाउने ?’ पार्लरमा सुन्दर हुन आउने ग्राहककै ‘डिमान्ड’का आधारमा आफूले पार्लरको सेवालाई विस्तार गरेको उनको भनाइ छ ।
22 Jul 2016
भारतीय सेनाको बिमान सम्पर्कबिहीन
श्रावण ७, २०७३- भारतीय सेनाको सैन्य बिमान बंगालको खाडी क्षेत्रमा सम्पर्कबिहीन भएको छ । बिमानमा २० भन्दा बढी मानिस सवार छन् । बिमान सम्पर्कब...
22 Jun 2016
पुग्यो नेपाल एयरलाइन्सको चार्टर विमान अफगानिस्तान बिमानस्थलमा
त्यहाँको स्थानीय समय अनुसार बिहान ६:३० मा बिमान काबुलको अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो बिमान शव लिएर बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।
काठमाडौं असार ८, २०७३- सरकारले सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन पठाएको राष्ट्रिय ध्वजावाहक नेपाल ...
21 Jun 2016
दश वर्षे द्वन्द्वमा नढलेका चन्द्रबहादुर काबुलमा ढले
तत्कालीन सरकारबाट आतंककारी घोषित नेकपा माओवादीबाट जोगिए पनि चन्द्रबहादुर काबुलका आतंककारीबाट भने जोगिन सकेनन् । १४ जना सुरक्षा गार्ड सवार मिनिबस आत्मघाती आक्रमणकारीको निशानामा पर्यो र चन्द्रबहादुरसहित १२ जना नेपाली सुरक्षा गार्डको दुःखद निधन भयो ।विगत केही वर्षदेखि काठमाडौंको धुम्बाराहीमा कान्छी श्रीमतीसँग बस्दै आएका चन्द्रबहादुर विदेशी भूमिमा काम गरेर प्रशस्त पैसा कमाउने र परिवार पाल्ने उद्देश्यसहित विदेश हानिएका थिए । तर, बिडम्बना उनको उद्देश्य सफल हुन सकेन
घरका साहिँला छोरा ४४ वर्षीय चन्द्रबहादुरले दोस्रो विवाह गरेका थिए । जेठी श्रीमतीबाट एक छोरी र एक छोरा तथा कान्छी श्रीमतीबाट दुई छोरी र एक छोरा छन् ।
जेठी श्रीमती चन्द्रमायातर्फकी छोरीको बिहे भइसक्यो तर, अरु छोरा-छोरीको पढाइ लेखाइ, लालन पालन, बिहेबारीको जिम्मेवारी उनको काँधमा थियो । तर, एकाएक वियोगको खबर सुन्दा चन्द्रबहादुरको परिवार अहिले शोकमा डुबेको छ ।
हामी धुम्बाराहीस्थित चन्द्रबहादुरको घरमा पुग्दा कान्छी श्रीमती गंगाकुमारी बेहोस् थिइन् । छोरा-छोरी रोइरहेका थिए । छिमेकीहरुले उनीहरुलाई सान्त्वना दिँदै सम्हाल्ने कोशिस गरिरहेका थिए ।गत शुक्रबार मात्रै चन्द्रबहादुरसँग घरका सदस्यहरुको टेलिफोनमा कुराकानी भएको थियो । ‘अस्ती भर्खर उहाँसँग सन्चो बिसन्चोको कुरा भएको थियो,’ चन्द्रबहादुरकी भान्जी सजनी थापाले अनलाइनखबरसँग भनिन्, ‘अहिले यस्तो नराम्रो खबर सुन्न पर्यो ।’
प्रहरीको जाडिर छाडेपछि चन्द्रबहादुर २०७१ माघ महिनामा काबुल गएका थिए । उनले काबुलस्थित क्यानडाको दूतावासको सुरक्षा गार्डको जागिर पाए । जागिर जोखिमयुक्त भए पनि कमाई राम्रै थियो । एक महिनाको विदामा आएर गत जेठ १७ गते मात्रै काबुल फर्किएका उनी कहिल्यै नफर्किने गरी सदाका लागि विदा भएका छन् ।
धुम्बाराहीमा ३० लाख रुपैयाँ ऋण गरेर एक तलाको घर किनेका थिए उनले । ऋण तिरिसकेपछि जागिर छाड्ने र परिवारका सदस्यहरुसँगै बस्ने योजना थियो उनको । ‘ऋण तिरिसकेपछि काबुलको जागिर छाड्ने बताउनु भएको थियो तर अहिले हामीलाई छाडेर जानुभयो,’ भान्जी सजनीले भनिन्, ‘अब माइजू र यी साना भाई बहिनीको अवस्था के हुने होला ?’
७ असार, काठमाडौं । काभ्रेको ठूलोपर्सेल-७ का चन्द्रबहादुर रानामगर नेपाल प्रहरीको हबल्दार हुँदा तत्कालीन विद्रोही माओवादीसँग दर्जनौंपटक आमने स...
5 Apr 2016
Floods collaps bridge in pakistan killing more than 65 people
At least 65 people have been killed by flash floods and landslides triggered by torrential rain in Pakistan's Khyber Pakhtunkhwa and Gilgit-Baltistan provinces and Pakistan-occupied Kashmir since Sunday, the News International quoted officials as saying Monday. The heavy rainfall in the regions started Saturday night, causing flash floods in the Khan Khwar river, killing several people and damaging crops, bridges, houses and roads. As many as 46 people were killed and 34 others were injured in affected areas of the Khyber Pakhtunkhwa province. The worst-affected regions in the province were reportedly the mountain districts of Kohistan and Shangla. Of the 46 people, 16 were killed in Shangla due to landslides, while another 12 people died in the Kohistan district of the province. Some were killed due to lightning. "Twelve people are killed in rain-related incidents and we are struggling to reopen the Karakoram Highway owing to continues rains. The continuous rain and landslides are also affecting the relief and rescue activities in the district [sic]," Kohistan Deputy Commissioner Fazle Khaliq told the News. The landslides blocked the Karakoram Highway, Mansehra Naran Jalkhad road and link roads in Siran, Konsh and Kaghan valleys. The News cited reports as saying heavy downpour had damaged seven bridges and 35 houses in the Matta, Bahrain, Kabal, Babuzai, Khwazakhela, Charbagh and Barikot tehsils in the Swat district.
At least 65 people have been killed by flash floods and landslides triggered by torrential rain in Pakistan's Khyber Pakh...
27 Jan 2016
Fire killed 25 in Arab's hospital
The fire occurred in the intensive care unit and the maternity ward on the first floor of the Jazan General Hospital, a civil defense spokesman of Jazan district said.
Yahya al-Qahtany said his agency was alerted of the fire at 2:10 a.m. (2310 GMT Wednesday), and immediately sent 21 teams, including fire brigades, security forces, rescue and medical teams, to the scene.
The blaze has been put under control and the injured were transferred to pr
RIYADH, Dec 24: Twenty-five people were killed and 107 others injured in a fire that ripped through a hospital in south Saudi Arabia early T...
violent storm killed 14 in USA
Mississippi was worst hit, with seven people dead, while six others were killed in Tennessee.
A seven-year-old boy, who was inside a car picked up and tossed in the storm, was among the dead.
At least 20 tornadoes have been reported, knocking down trees and leaving thousands without power.
Search teams have been combing through damaged buildings in the affected states, the situation complicated by the fact many people may be away for Christmas.
"Santa brought us a good one, didn't he?" said Bobby Watkins in rural Benton County, Mississippi.
A Tennessee woman searches for family photos in the wreckage of a homeImage copyrightAP
Image caption
This woman in Tennessee searched through her father-in-law's flattened home for family photos
Two people hug near their home wrecked by a storm in the USImage copyrightReuters
Image caption
Mississippi was worst hit, with seven people killed
One large tornado reportedly touched land in Mississippi and tore a path more than 100 miles (160 km) long to Tennessee.
A state of emergency has been declared by the Mississippi governor.
In Georgia, the heavy rain caused flash floods and a landslide, jamming roads with traffic.
The threat of tornadoes eased as the line of storms moved east on Thursday, but heavy rain and thunderstorms still caused flooding and travel chaos in Georgia, Alabama and the Carolinas.
A clear-up has begun after a violent storm left at least 14 people dead and destroyed homes in several US South and Midwest states on Christ...
Nepal clashed out from saff championship
Needing a clear cut win to qualify for the semi-finals, Nepal had a bright start when Bimal Gharti Magar scored in the third minute of the match but India hit back with two goals from Chhangte Lallianzuala and one each from Rowlin Borges and Sunil Chhetri.
Winless Nepal finished at the bottom of the three-team pool, while India qualified as group winners with six points from two matches. Sri Lanka followed the hosts as runners-up. Afghanistan and Maldives have already qualified from Group 'B'.
Dec 27, 2015- Nepal crashed out from the league stage of the Saff Championship losing 4-1 to hosts India in their last Group 'A' mat...
adsterra
Popular Posts
Labels
Designed By: Webziq
Created By Sora Templates & Free Blogger Templates
