काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समयपछि अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको परिवारसँगको सम्वन्धमा परिवर्तन गर्ने बताएकी छिन् ।6 सामाजिक सञ्जालमार्फत श्रीकृष्णको परिवारको फोटो राख्दै श्वेताले लेखेकी छन् ‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु । हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।
’ ‘म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ स्वेताले लेखेकीछिन् ।
स्वेताले फेसबुकमा यस्तो लेखेपछि उनले अब श्रीकृष्णको परिवारमा बुहारीको रुपमा नभई विवाह गरेर पठाउने छोरीको रुपमा रहने बताएकी छिन् । यसबाट श्वेता नयाँ घरजमको सोंचमा पुगेकी अनुमान गर्न थालिएको छ
29 Jul 2016
Subscribe to:
Post Comments (Atom)