30 Nov 2016

किस गर्दै बिस्तारै बेडमा सुतायो अनि...

यो एउटा सत्य घटना हो । म र मेरो एक जना मित्र काठमाण्डौं को एउटै टोल मा बस्छौं । मेरो मित्र प्रायः जसो बिराटनगर मा नै बस्ने गर्छ । एता उसको बुढी र दुई वटा छोरा बस्ने गर्छन । जेठो छोरा २२ बर्ष को भए पनि कान्छो अहिले १३ बर्ष मात्र पुगेको छ । ४५ को उमेर छुने बेला मा पनि मेरो साथी को बुढी भर्खर ३० को देखिन्छ । त्यसमा पनि उसको जिउ को बनोट यति खाई लाग्दो छ कि हेर्ने बित्तिकै कत्ति बेला उ संग सुत्न पाउने भन्ने इच्छा हुन थाल्छ । मेरो साथी प्रायः न हुने भएकोले हामी बीच कत्ति बेला र कसरी निकटता भयो थाहै पाइएन । त्यो कुनै अरु दिन भनौला । आज केही दिन अघि को कथा बताउन चाहन्छु । गोपनीयता को कारण उसको नाम भन्न चाहन्न । उसलाई सीमा भनेर कथा भन्छु । त्यो दिन सीमा ले मलाई बिहान ८ बजे फोन गरिन र दिन मा ११ बजे भेट्न बुलाईन । आउन लाग्दा दुई वटा बीयर को क्यान लिएर आउन भनिन । म कुरा बुझि सकेको थिऐं । ११ बजे म बीयर को क्यान सहित पुगें । दोश्रो तला बाट सीमा ले मलाई माथी आउन भनिन । म सरासर माथी पुग्दा उसले डाइनिंग टेबल मा दुई वटा प्लेट लगाएर बसेकी थिइन । मैले ल्याएको बीयर को क्यान मेरो हात बाट उसले लिएर खोलिन र चीयर्स गर्दै हामी टेबल मा बसेर चिकन र च्यूरा खान थाल्यौं । उसले त्यो दिन जीन्स को पाइन्ट र टी सर्ट लगाए की थिइन । हामी बीच केही कुराकानी का साथ बीयर को चुस्की चल्दै थियो । उसको मस्त जिउ टी सर्ट को बटन तोडेर बाहिर आउन छटपटाइ रहेको थियो । म एकटक भएर उस्को क्लिवेज हर्दै थिऐं । उसले सोधियो….यसरी के हेरेको ? मैले टी सर्ट बाहिर आउन छटपटाई रहेको कोमलता लाई बिस्तारै छाएर भने…..यो । हामी बीयर सकाएर बेडरुम तिर लाग्यौं । भित्र बाट ढोका बन्द गर्ना साथ सीमा ले मलाई कस्सिएर अंगालो मारिन । मैले उसको कपाल सुमसुमाउदै माया गर्न थालें । मेरो हात उसको कपाल बाट बिस्तारै तल झर्न थाल्यो । पिठ्यु बाट तल कम्मर हुदै मेरो हात उसको हिप माथी खेल्न थाल्यो । उमेर को कुनै असर थिएन उसको जिउ मा । कुनै तरुनी लाई माथ गर्ने हैसियत थियो उसको शरीर को । दुवै हत्केला मा उसको गाला लाई थामेर मैले उसको ओट मा मधुरो किस गरें । उसले पनि मेरो गर्धन मा अंगालो मार्दै मलाई किस गरिन । मैले उसको टी सर्ट फुकालें र दुध लाई चलाउन शुरु गरें । उसको जिउ मा कम्पन हुन थाल्यो । उसलाई किस गर्दै बिस्तारै बेड मा सुताऐं ।

24 Nov 2016

23 Nov 2016

काकाले मलाई बिस्तारै घोप्टो पार्नु भयो र मेरो कपडा माथि सार्दै ......

मेरो नाम रविन हो। म दुबइ स्थित एउटा कम्पनीको कल सेन्टरमा काम गर्थे मेरो अफिसका  साथीहरु ईण्डियनअनी फिलिपिनो हरु थिए । ईण्डियन हरु सँग त म बस्नै सकिन्न थिए। तेही भएर होला कम्पनी को आकुमोडेसनसुपर भाईजरले मलाइ पनि फिलिपिनो हरु संगै
आकुमोडेसनमा राखेको थियो। सोमबारको दिन मेरो छुट्टी हुन्थ्यो।हप्तामा एक चोटि छुट्टी पाउथे। हप्ता दिनको काम पछि बल्ल एक दिन छुट्टी, तेही भएर छुट्टीको दिन जोकोहि पनि खुब खुसी हुन्छ। तेसैले होला म पनि त्यो दिन खुब खुशी थिए। म लगायत मेरो एक जना साथीको पनि छुट्टी थियो । उस्को नाम हो डेविड । आकुमोडेसन मा हामी हरु दुई जना मात्रै थियो, अनी उस्ले मलाइ भनेको थियोकी रविन आज मेरो गर्ल फ्रेन्ड आउँदै छ तिमीले कसैलाई नभन्नु भनेर ।  मैले हुन्छ  भने । घरैमा  जिम स्टुडियोथियो म चाँही जिम गर्दै थिए, कति चाडै बिल्डिङको मुनी गएर माथि फ्ल्याटमा लिएर आइसकेछ। उस्को गर्ल फ्रेन्डसँग मेरो परिचय भयो। मैले भने हाइ आइ एम रविन फ्रम नेपाल। त्यो केटी बिउटी पार्लरमा काम गर्दो रहेछ , अनीकेटी ले तेतिकैमा उस्की साथी लाई फोन गरि अनी भने की यहाँ एक जान नेपाली केटो रहेछ तिमी कुरा गर्नु भन्दैफोन मलाइ दियो म जिम गर्दै थिए तै पनि केटी रहेछ कुर गरौन भन्ने सोच आयो अनी मैले हेल्लो भनेको, केटी लेहाइ भनेर ईंग्लिशमा कुरा गर्‍यो,  मलाइ झन तेस्तै मन पर्ने अनी कुरा गर्दै जादा  दार्जिलिङ घर अनी लिजा हो भनि ,एकछिन कुरा गरेर फोन राखे अनी फोन नम्बर चाँही नोट गरे। म जिम गर्दा गर्दै मेरो साथीले उस्को रूम भित्र लगेरगर्ल फ्रेन्ड लाई ग्वाम ग्वाम चिक्यो खाट भित्तमा ठोकेर आवाज बाहिर सम्म आयो। झन म तेतिकै सेक्सी केटो अतीचाहिने जति खेर नी ल्यापटपमा ब्लु फिल्म हेर्दै छोल्ने केटो खपी नसक्नु भयो। मेरो लाडो ठन्केर के गरौ के गरौ जस्तैभयो कतै दुलो भएको भए  ल्वाम्म हाल्थे जस्तो महसुस भयो अब जिम सिम नगर्ने बरु येस्सो सुन्नु पर्‍यो भनेरढोका नेरै गएर एक छिन् त सुनेरै बसे। अनी सार्हो भए पछि एक चोटि मजाले छतिस गरे। आफ्नो त गर्ल फ्रेन्ड पनिछैन, अब भएन भनेर त्यो नम्बरमा मैले फोन गर्‍यो अनी कुरा भयो एक चोटि भेट्ने कुरा भयो अब शम्भवत अर्कोसोमबार मेरो छुटी छ उहिबेला भेटौँला भने अनी फोन राखे। तेस्पछी मैले बेला बेलामा कल सेन्टर बाटा फोन गरेरहालखबर सोदै गर्थ्ये। अनी अर्को हप्ताको आईतवार पनि आयो अफिस बाट फर्केर बेलुकी सब कपडा हरु लौन्ड्री माहाल्यो अनी फोन गरे भोली भेट्ने कार्यक्रम मिलायो अनी बियर पिउनु हुन्छ की हुन्न भनेको? पिइन्छ भनि। जेहोस्भोली चान्स् चाँही दरो मिल्ने भयो भन्ने सोच् आयो। तेही दिन मैले ६ वटा जति रेड हर्स बियर अर्डर गरे अनी प्याकगरेर राखे, अनी छुटीको दिन सबेरै उठेर नुहाउन पसेको बाथ रूममा काछी फुकाल्ने बितिकै लाडो त ठन्केर सार्हो भयोपख अब केही घण्टा मात्रै बाँकी छ भन्दै नुहाए। प्रायो जसो दिन नाङो भएर भित्तको ऐनामा हेर्दै छोल्ने केटो आज तचिक्न पाईन्छ भनेर लठ् परेर छोलिन। नुहाइ सकेपछी मैले कुखुराको मासु भुट्यो त्यो पनि प्याक भयो। ल्यापटप माराम्रो राम्रो पोर्नो भिडियो हरु सेभ गरे अनी सब ठीक ठाक् भयेसी मैले फोन गरे त्यो दिन मैले मेरै कोठामा ल्याउनसक्दो कोसिस गर्छु भनि म भेट्न गए मैले फोन गरे हाइ लिजा तिमी कहाँ छ्यौ?... म यहाँ साईबर को बाहिर उभीरहेकी छु... ओके एक्छिन। म गए मैले सोचेको थिएकी भर्खर्की नै होली भनेर उमेर त कहिल्ये सोधेन भनिन्छ केटीमान्छे को उमेर नसोध्नु भनेर तर ३०, ३२ बर्ष जतिको केटी देखे छेउमा गएको उनीले मलाइ हाइ इट्स मी लिजाभनि... अनी हात मिलाए अनी के छ नी हालखबर भने.. अनी मेरो आकुमोडेसनमा ल्याउन कोसिस गरे मान्छे हरुहिंडेको छ हिंडेको छ ए बा भएन भनेर लिजा लाई तल राखे अनी म चाँही माथि गएर समान हरु सबै लियो अनी झर्योके गर्नु  यदि कम्पनी ले थाहा पायो भने नेपाल पठाइदिन्छ तै पनि कोसिस गरेको भएन। अब ट्याक्सी रोकेर फटाफटट्याक्सी चढेर किङ्स फैसल रोड मा फेडरल होटेल मा गयो सस्तो हुन्छ त्यहाँ मलाइ साथीले भनेको थियो।  ट्याक्सीले तेही ड्रप गर्‍यो रिसेप्सन मा गयोउ अनी रूम सोधेको मेरो पत्तका यनिकी आइ डि कार्ड माग्यो मैले दिए। पैसा माग्यो पैसा नी दिए अनी हामी दुबै जना माथि रूम मा गयोउ। रूम मा पसी सके पछि त मेरी बास्सै लाडो ठन्केरखप्नु सकेन झनन करन्ट लागेको हो की खोइ के हो.. के हो... मेरो लाडो ठन्केर मेरो जिन्स पाइन्ट नै माथि उचाल्योतर मैले लिजा लाई देख्न दिएन। बियर झिके अनी चिकेन भुटेको पनि निकाले गफ गर्दै दुबै जान ले बियर पियोउ एउटाबियर सक्ने बितिकै लिजा पनि रातै भएछ । म येस्सो अली कति नजिक गएर बसेको अनी उनी पनि अलिक नजिकआयो पहिले त येस्सो उनको अनुहारमा हेरेर बसेको फेरि उनी पनि अलिक नजिक आयो तेतिकैमा उनको टाउकोपछडी समाएर तानेको उनी पनि साह्रै प्यासी रहेछिन आइ अब दुबै जानको सहमती मा टङ किस्स चल्यो मेरो जिब्रोले उनको जिब्रो को भित्र सम्म चलाए अनी दुबै जनाले एक अर्काको जिब्रो लाई चुस्यो।  लाडो ठन्केर र्याल चुवाइसकेको थियो मेरो भित्री कट्टु भीजी सकेको थियो, मेरो लाडो काठ जति कै सार्हो भयो। लिजाको उमेर अली गएकै भएनी ४, ५ साल भएछ दुबइ बसेको तेही भएर होला केटी त बुढी भएनी च्वाँक रहेछ ती दुधका पोका हरु कसिला अनी पोटिला थिए अनी मेरो यी भोकाएका हात हरु बिस्तारै ती पोटिला पोटिला अनी सार्हो भएका दुधकोमुन्टो तिर सल्बलाउदै जान्छ अनी लिजा केही बोल्नै सकिन्न लिजा मजा लिदै जान्छे अनी आवाज दिन्छ अह...अह.. स्स्स मैले उनको सर्ट को बटन हरु क्रमस खोल्दै गये अनी उनीले मेरो पाइन्ट हतार हतार खोल्यो पाइन्ट भुइमाझर्ने बितिकै मेरो काछी पनि उतार्यो अब म पुरै नाङो भए अनी मैले पनि लिजा लाई नाङै बनाए मैले पुती चुस्नखोजेको पुतीमा त पुतिको झोल च्याप च्यापती झरी सकेछ लिजाले भनिन सफा गर्नु पर्छ, अनी बाथ्र रूम गई सफागरि वरी आएछ म अनी फेरि बाथ रूम मा गएर लाडो लाई सफा गरेर फर्के अब दुबै जना तयारी भयोउ पहिले लिजालाडो चुस्ने भन्यो लाडो चुसाएको मलाइ सिरिङ भयो लिजाको मुख भित्र मेरो ठन्केको लाडो उनी जबर जस्ती चुस्दै हुन्छे मलाइ लाडोमा तातो अनुभव अनी कता कता लाडो मा काउकुती लागेको जस्तो.. लिजाको मुखैमा मेरोबिउ झर्ला जस्तै भयो जिन्दगी को पहिलो अनुभव तेस पछि मैले लिजाको पुती चाटेको लिजा त ओ... ओ.. ओ.. भनिअझ मैले मेरो जिब्रो ले पुतिको भित्री भाग सम्म पुग्ने गरि जिब्रो ले चलायेको अमिलो अमिलो भयो अनी अब मलाईतानेर लिजाले चिक्नु भन्यो, मैले पहिले लिजा लाई उतानो बनाएर टीपिकल पोजिसनमा मेरो ठुलो अनी लामो लाडोलिजाको त्यो रौ नै रौ भएको दुई छेउ छेउ पुक्क पुक्क उठेको त्यो पुतीको दुलोको माथि माथि रगट्यो अनी बिस्तारै....स्वामम ....हालेको भित्र छिर्नै सकिन दुलो अती नै सानो थियो खुब टाइट रहेछ बिस्तारै... बिस्तारै.. चिकेको भित्रै...सम्म पसेछ.... दुबै जना स्वर्ग मा पुगेकै अनुभव।।मेरो मुख लिजाको मुख मा अनी हात दुधमा अनी लाडो पुतिमालिजा अझै पनि मुखैमा आवाज दिन्छ अ... अ... अ.. मेरो रफ्तार गयो भित्र बाहिर भित्र बाहिर  पाच मिनेट जति।अनी फेरि कुकुर को आसन मा कुकुरले चिकेको झै लिजा लाई पछाडि बाट चिक्यो अनी दुइटा हात चाँही लिजाकोदुध्मा लिजा भन्दै छ कम.. अन.. अन ..फास्ट ..फास्ट.. येस.. येस.. येस..। म जिम गरेको केटो पुरा एक्सर्साइज अनी हट्ट खट्ट जति चिक्द नी झरेन ३० मिनेट जति चिक्दा बल्ल बल्ल झर्न आट्यो अनी उनको नाइटो तिर हतार हतार छोल्दै झार्यो म चाँही पसिना पसिना भएछ अनी लिजाले मेरो लाडो लाई एक चोटि किस् गर्दै मेरो पसिना टावेल ले पुछिदियो एक छिन् हामी दुबइ नाङै बसेर आरम गरेको लिजा ले फेरि मेरो लाडो खेलायो एकै छिन्मा मेरो लाडो उतिकै सर्हो भयो लाडो तेतिकै ठन्केको ठन्केकै छ ल्यापटप को कुनै महत्व नै आएन अब मैले लिजा लाई भने लिजा तिमी अब माथि चढ्नु है भनेको हुन्छ भने किनकी म माथि चढ्दा सार्है गार्हो भयो थाकेर आराम गर्नै दिएनन लिजा तिम्रो पुती किन येस्तो टाइट भनेर सोधेको बच्चा जन्माउदा अपरेसन गरेर झिकेकोरे। ल चड्नु भनेको फेरि मेरो लाडो लाई समातेर उनले पुती भित्र ख्वाप हाल्यो केटी हरुले हान्दालाडो घरी घरी बाहिर निक्लिदो रहेछ तेही भएर फेरि म आफै चढ्यो फेरि चिक्दा चिक्दा लिजा कराएर आवाज बाहिर सम्म जाला भन्ने डर भयो मेरो लाडो सार्है ठुलो अनी लामो भएर होला सार्है चिच्याइ तेसै गरि ५, ६ पटक चिकेको लिजा त फेरि पनि चिक्नु पर्छ भन्दै थीइ तर आफ्नो चिकाइ पहिले ३० मिनेट को अनी दोस्रो पटक ४० मिनेट हुँदै झन झन लामो हुँदै जादो रहेछ। दिनको १२ बजे होटेल छिरेको हामी हरु बेलुकीको १२ बजे निक्लेउ। अहिले सम्म मै राम्रो चिक्ने केटा चाँही मै हो रहेछ रे भन्दै थियो अनी सोधेको तिम्रो बुडाको लाडो कत्रो छ भनेको सानो अनी छोटो छ रे। तेही भएर भोली पल्ट देखिन त उस्को रूम मै गएर चिक्न सुरु गर्‍यो। केटाहरु हो तपाइ हरुको यदि छिट्टै बिर्य झर्छ भने प्रत्यक प्रत्येक दिन राम्रो ब्यायम गर्नु अनी चिक्नु भन्दा ठीक १५ मिनेट अगाडि खर्बुजाको जुस टन्न पिउनुस् तपाइले ३० देखे ४० मिनेट सम्म चिक्न सक्नुहुन्छ मैले पनि अनुभव गरे

ठमेलको एक होटेलबाट भित्रि गल्लि हुदैं एकाबिहानै भाग्दै यी निबस्त्र युवती

ठमेलको एक चर्चित होटेलबाट भित्रि गल्लि हुदैं एकाबिहानै निबस्त्र भएर भाग्दै यी युवती..स्थानियले कपडा दिएर पठाइदिए घर..हेर्नुहोस 


prostitutionकाठमाडौँ, ४ मंसिर । काठमाडौँको ठमेल क्षेत्रस्थित नरसिंह चोकमा एउटा साँघुरो गल्ली छ । गल्लीको मुखैमा रुट्स बार छ भने गल्लीको कुनामा गोर्खाली खाजाघर छ । रुट्स बार र गोर्खाली खाजाघरको बीचैमा अर्काे रेस्टुरेन्ट छ – रक्स बार एन्ड क्याफे ।

दायाँ–बायाँका यी दुई रेस्टुरेन्ट राति १०/११ बजे बन्द हुन्छन् तर रक्स बार रात–दिन खुला रहन्छ । ग्राहकको आवतजावत भइरहन्छ । पहिलोपल्ट त्यस गल्लीभित्र पस्ने कसैले पनि रक्स बारमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् । केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र कुतूहल मेट्न त्यहाँ छिर्छन् ।

अन्य रेस्टुरेन्टको तुलनामा त्यहाँ खाजा, नास्ता ताजा र मीठो नपाइए पनि सस्तो मूल्यका केही मदिरा र ‘लोकल’ रक्सी भने सहजै उपलब्ध हुन्छ । मदिरा ‘सर्भ’ गर्नका लागि प्लास्टिकका कप प्रयोग गर्ने गरिए पनि ग्राहकको भीडभाड हुनेगर्छ । रक्स बारनजिकै उभिएका ठमेलका होटल व्यवसायी राजन श्रेष्ठ एक अपरिचित व्यक्तिसँग कुरा गर्दै भन्दै  थिए, ‘पैसा कमाउन यस्तो घीनलाग्दो काम पनि गर्नुपर्ने रहेछ !’

ठमेल क्षेत्रमा राति १२ बजेसम्म मात्र रेस्टुरेन्ट, क्याफे, पसल तथा बार सञ्चालन गर्न पाइन्छ तर यो रेस्टुरेन्टका लागि भने समयको बन्देज रहेको देखिँदैन । साँघुरो र अँध्यारो गल्लीभित्र उकुसमुकुसलाग्दो घरको भुइँतलामा रहेको यो रेस्टुरेन्टको दुई तलामाथि आराम गर्न मिल्ने ‘बेड’ छन् ।

रक्स बार रेस्टुरेन्ट हो कि होटल ? कसैले पनि सजिलै दिने जवाफ हो– यौन अखडा ! १८ वर्ष उमेर नकटेकी जस्ता लाग्ने चार युवती पालैपालो तलमाथि ओहोरदोहोर गर्छन् । ती घरि तल झर्छन्, घरमाथि चढ्छन्, अनि केही समय फुत्त हराउँछन् । लहरै उभिएका ग्राहक उनीहरूकै प्रतीक्षामा पालो पर्खेर बसेका हुन्छन् ।

काउन्टर अगाडि ग्राहकसँग रकम लेनदेन हुन्छ । उनीहरू पालैपालो माथि चढ्छन् । युवती अलिपछि कागजको पोको बोकेर जान्छन् । उनीहरूलाई काउन्टरबाट कागजले पोको पारेको गोप्य वस्तु सर्वसाधारणले नदेख्नेगरी दिइन्छ । त्यो वस्तु हो– कन्डम ।

देहव्यापारका कारण त्यस रेस्टुरेन्टमा ग्राहकको भीड लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । त्यो गल्लीमा रक्स बारलगायत दुईवटा रेस्टुरेन्ट र चार वटा मसाज पार्लर पनि यौन अखडाका रूपमा रहेका छन् । ती अखडाबाट युवती आलोपालो सट्टापट्टा हुनेगर्छन् । त्यहाँको राजधानी नामक मसाज पार्लरमा देहव्यापार हुनेगरेको थाह पाएपछि घरधनीले नै बन्द गरिदिएका छन् । स्टाफ (युवती) र व्यापार नपाएको भन्दै सञ्चालकले नै एभरेस्ट नामक रेस्टुरेन्ट बन्द गरिसकेका छन् ।

ती अखडामा नियमित रूपमा हुने गतिविधिबारे प्रहरी कर्मचारी पूर्ण परिचित रहे पनि केही प्रहरीको संलग्नताका कारण छापा मार्ने र पक्रने काम शून्य नै छ । केही मसाज पार्लरमा प्रहरीले पटक पटक छापा मारेर पक्राउ गरे पनि धेरैजसो धरौटी र तारेखमा छुट्ने गरेका छन् । त्यस रेस्टुरेन्टमा भने प्रहरीको आँखा पुगे पनि नदेखे जस्तो गरेर हिँड्ने गरेको पाइएको छ । नजिकैको एउटा ट्राभल्सका सञ्चालकले आक्रोशित हुँदै प्रश्न गरे, ‘प्रहरी नै पहरेदार भएपछि कसले छापा मार्ने, अनि कसले पक्रने ?’
ठमेलको यौन धन्दालाई सोह्रखुट्टेका प्रहरीको ‘पकेट मनी’ ठान्ने ती ट्राभल्स सञ्चालक भन्छन्,’ती बन्द गराएपछि कतिपयको रोजीरोटी नै चल्दैन, त्यसैले पैसा नदिनेलाई मात्र पक्रन्छन् उनीहरू ।’

हप्ता दिनअघि मात्र सर्वसाधारणले गुनासो गरेपछि रक्स बारका सञ्चालकलाई पक्रेजस्तो गरेर बिहान छाडिदिएको उनले जानकारी दिए । रक्स बारका सञ्चालकले भने ५० हजार रुपियाँ बुझाएर छुटेको जानकारी आफ्ना व्यावसायिक साझेदारलाई दिएका थिए ।
ती सञ्चालकले सोह्रखुट्टेबाट सरुवा भएका एक प्रहरी नायब निरीक्षक (सई) लाई त्यहीँ थमौति गर्न ५० हजार लगानी गरेको र अर्का सईलाई २५ हजार सापटी दिएको जानकारी आफ्नै साथीलाई दिएका छन् । सर्वसाधारणको बाक्लो ओहोरदोहोर हुने यो गल्लीमा अवैध गतिविधि सञ्चालन हुँदा अन्य रेस्टुरेन्ट तथा होटल व्यवसायी समस्यामा परेका छन् । रक्स बारमा लाग्ने ग्राहकको भीडले गल्ली नै दुर्गन्धित बनेको गुनासो पर्यटन व्यवसायीहरूको छ । कतिपयले यस गल्लीलाई ‘बम्बे गल्ली’ समेत भन्ने गरेका छन् ।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार देहव्यापारका लागि विदेशीसमेत आउने गरेको बताइएको छ । एक पटक रमाइलो गर्न विदेशी ग्राहकसँग आठदेखि १० हजार र नेपालीबाट पाँच हजार रुपियाँसम्म लिने गरेको बताइएको छ । यसरी प्राप्त भएको रकमको ५० प्रतिशत युवतीलाई र ५० प्रतिशत सञ्चालकले लिनेगरेको बताइन्छ ।

‘हाम्रो त परिवारले नै यस्तो दुःख गरेर खानुपरेको छ’, एउटा खाजाघरकी सञ्चालिकाले भनिन्, ‘तर गल्लीमा फोहोरी मान्छे बस्न थालेपछि निकै समस्या भएको छ । प्रहरीलाई खबर ग¥यो, उल्टै पैसा खाएर छाड्छन् ।’

रक्स बारका सञ्चालक पक्राउ परेलगत्तै छुटेको सम्बन्धमा सोह्रखुट्टेस्थित महानगरीय प्रहरीवृत्त प्रमुख प्रहरी नायब उपरीक्षक सोमेन्द्र राठौरले दीपक नामक व्यक्तिबाट सञ्चालित यौन अखडामा छापा मारेर कारबाही गरिएको जानकारी दिए । उनले कारबाही गरिएको भनिएका व्यक्ति भने त्यही रेस्टुरेन्टमा ग्राहक फकाइरहेका थिए ।

ठमेलमा जटिल समस्याका रूपमा रहेको देहव्यापार सञ्चालनमा प्रहरीको नै प्रत्यक्ष संलग्नता हुनथालेपछि यसको नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै छ । सामान्य व्यवसायलाई राति ११ बजेभित्र जबरजस्ती बन्द गर्न लगाउने प्रहरी देहव्यापारका अखडा भने नदेखेजस्तो गरेर हिँड्ने गरेको आरोप छ । देहव्यापारलाई कतिपयले आकर्षक आम्दानीको सजिलो माध्यम बनाउँदै आएका छन् । कतिपय मसाज, स्पा, रेस्टुरेन्ट एवं खाजाघरमा कामदारका रूपमा युवती राखेर यौन व्यवसाय सञ्चालन गर्नेहरूको ठमेलमा सञ्जाल नै रहेको छ । गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लेखेका छन् ।

7 Sept 2016

ग्यास्ट्रिक,कब्जियत,फोक्सोमा हुने रोग र अन्य पेटसम्बन्धी रोगको लागी अमला खानुहोस्

त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।
– प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र
कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।

– अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।
अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन।

– अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।

– दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।
अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।

5 Sept 2016

सुनसरीमा धान खेतबाट पेट्रोल निस्क्यो: सत्य यस्तो रहेछ

इटहरी / सुनसरीकाे नरसिंह ३ स्थित मलिम मंसुरीकाे खेतबाट पेट्राेल निस्किएकाे हल्ला निराधार रहेकाे पाइएकाे छ । खेतकै बिचमा बिग्रिएकाे पम्पसेट बनाउने क्रममा माेविल र डिजेल पाेखिएर छरिएकाे पाइएपछि साे हल्ला निराधार रहेकाे पाइएकाे हाे ।

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष बेदराज पाैडेल सहित केहि पत्रकारहरूकाे स्थलगत निरिक्षणकाे क्रममा खेतकै बिचमा बिग्रिएकाे पम्पसेट  डिजेल र पेट्राेलले लतपतिएकाे कपडा फेला परेकाे र साेही कपडा पानी परेपछि धुलिएर बारीमा फैलीएपछि पेट्राेलकाे गन्ध अाउनुका साथै केही थाेपा देखिएकाे बताएका छन ।

पेट्राेल र डिजेल लतपतिएकाे कपडा पानि परेपछि धुलिएर जमिनमा छरिदा बारिबाट पेट्राेलकाे गन्ध अाएकाे र यसैलार्इ स्थानीयहरूले निराधार हल्ला बनाएकाे पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष पाैडेलकाे तर्क छ । यदि बारीमा साच्चीकै पेट्राेल हुन्थ्याे भने पानी पटाउदा किन निस्केन स्थलगत रिपाेर्टिङमा रहेका पत्रकारहरूकाे जिज्ञासा रहेकाे छ ।

स्थलगत रिपार्टिङपछि पत्रकारकाे टाेलिले बारिबाट पेट्राेल निस्कियाे भनि भ्रममा नपर्न सबैलार्इ अाग्रह गरेका छन साथै बिज्ञ बाेलाएर परिक्षण गर्ने सवालमा अनाहकमा राज्यको खर्च बढाउने काम नगर्न सुझाव समेत दिएका छन ।

29 Aug 2016

यौन उत्तेजना बढाउन चाहानुहुन्छ? यो उपया पढ्नुस

काठमाडौँ, १३ भदौ । म अहिले ५७ वर्षको भएँ । श्रीमतीलाई यौन सन्तुष्टि दिएर खुशी राख्न चाहन्छु । थुप्रै प्रकारका औषधि खाइसकेँ । भियग्रा पनि प्रयोग गरिसकेको छु । भियग्रा विभिन्न नाममा उपलब्ध हुँदो रहेछ । कुनैले काम गरे जस्तो लाग्छ, कुनैले भने काम गरेको जस्तो लागेन । मजस्ता उमेर ढल्केकाले श्रीमतीलाई यौन सन्तिुष्ट दिन के गर्नुपर्ला ? नियमित भियग्रा सेवन गर्दा यसको साइड इफेक्ट हुन्छ कि हुँदैन ?
टी

आफ्नी श्रीमतीको यौन सन्तुष्टिप्रति तपाईंले देखाउनुभएको चासो तारिफयोग्य छ । यसले तपाईंहरूको पारिवारिक तथा यौन जीवन सुमधुर बनाउन सहयोग पु¥याउँछ । ढल्कँदो उमेरमा आउने सक्ने यौन समस्याप्रति तपाईं सजग हुनुहुँदो रहेछ, खुशी लाग्यो । तपाईंको उमेरकाहरूले यौन जीवनलाई सुखमय बनाउन केही विधि अपनाउन सकिन्छ । प्रश्नमा तपाईंले आफ्नी श्रीमतीको उमेर पनि लेख्नुभएको भए मलाई सुझाव दिन अझ सजिलो हुने थियो ।

तपार्इंको उमेरलाई विचार गरेर एक÷दुई कुरा भन्न मन लाग्यो । भियग्रा खानुअघि तपाईंले आफ्नो स्वास्थ्य जाँच गर्नुभएको थियो ? भियग्रा इरेक्टाइल डिस्फंक्सन (उत्तेजना समस्या) का लागि मात्र प्रयोग गरिन्छ ।  यस्तो अवस्थामा, यौन चाहना हुँदाहुँदै पनि सम्भोगका बेला लिंग राम्रोसँग कडा नहुनु वा भए पनि कडा भइनरहनुलाई इरेक्टाइल डिस्फंक्सन भनिन्छ । यस्तो अवस्था धेरै कारणले हुन सक्छ । मधुमेह, उच्च रक्तचाप भएमा, चुरोट बिँडी धेरै खाएमा, थाकेमा, तनावग्रस्त भएमा र अत्यधिक मदिरा सेवन गरेमा पनि लिंग कडा नहुन सक्छ । साथै, अरू कुरा पनि हुन्छन् । तपाईंको उमेरमा पुरुष आफ्नो यौनशक्तिलाई लिएर चिन्ता गर्न थाल्छ । सबैभन्दा पहिले तपाईं आफ्नो सामान्य स्वास्थ्य जाँच गराउनुस् र चिकित्सकको सल्लाहअनुसार भियग्रा लिनै परे लिनुहोला ।

भियग्राले लिंगको उत्तेजनालाई कायम राख्नमात्र मद्दत गर्छ । यौन चाहना बढाउने वा अरू कुरामा यो सहयोगी हँुदैन । धेरै मानिसले भियग्रा मनोरञ्जनका लागि पनि सेवन गर्ने गर्छन् । हामी हरेक कुराको कि त राम्रो पक्ष मात्र हेर्छाैं, कि त नराम्रो मात्र । कुनै पनि औषधि साइड इफेक्ट (प्रतिप्रभाव) रहित हुँदै हँुदैन भन्ने चाहिँ होइन । भियग्राको सेवनपश्चात् तपाईंको जीउ चिलाउन थाल्यो, सास लिन गाह्रो भयो, मुख, ओठ, जिब्रो र खट्टा सुनिन थाले, आँखामा अँध्यारो भयो, कानमा आवाज आउन थाल्यो, लिंगको उत्तेजना चार घण्टाभन्दा बढी भएमा र लिंग दुखेमा तुरुन्त डाक्टरलाई खबर गरिहाल्नुस् ।
मुटुसम्बन्धी कुनै औषधि खाइराख्नुभएको छ भने त्यससँगै भियग्रा खाँदा रक्तचापलाई सामान्यभन्दा धेरै तल पु¥याउन सक्छ । यसका कारण बेहोस हुनेदेखि पक्षघात र हृदयाघातसम्मको खतरा पनि ल्याउन सक्छ । भियग्रा एक पटक खाइसकेपछि २४ घण्टासम्म अर्को पटक लिनु हुँदैन र सम्भोग गर्नुभन्दा आधा घण्टा अगाडि लिनुपर्छ । एक पटक लिँदा एक चक्की (पाँच एमजी) भन्दा बढी लिनु हुँदैन । काम गरेन भनेर एकभन्दा बढी चक्की लिने गरेको पनि पाइन्छ । यसले नराम्रो असर पुयाउन सक्छ ।

भियग्रा डाक्टरको सल्लाहअनुसार लिने औषधि हो । जथाभावी, आफूखुसी पसल वा औषधि पसलबाट किनेर भियग्रा नखानुहोला । बजारमा यसको माग बढेको हुनाले कमसल खालका भियग्रा पनि पाइन्छन् । यौन जीवनको अभिन्न अंग हो । यौनबारे खुलेर कुरा गर्नुस् । आफ्नो डाक्टरलाई सबै कुरा भन्नुस् ।  श्रीमतीलाई यौन सन्तुष्टि दिने सवालमा तपाईंका उमेरकाले भियग्रा नै सेवन गर्नुपर्छ भन्ने केही छैन । सम्भोग भनेको पुरुषको लिंग र महिलाको योनीको घर्षणमात्रै होइन । तपाईं श्रीमतीका स्तन खेलाएर, ‘सक’ गरेर पनि उनलाई सन्तुष्टि दिन सक्नुहुन्छ । फोरप्ले (प्राक्क्रीडा) प्रशस्त गर्नुस् । चुम्बन, आलिंगनआदि पर्याप्त गर्नुस् । ‘बूढो भएँ, कमजोर भएँ, सेक्सका लागि असमर्थ भएँ’जस्ता हीन मानसिकता नपाल्नुहोस् । सय वर्षको मानिसले पनि सेक्स गर्न सक्छ । किनभने, सेक्स शारीरिक क्रियामात्रै होइन, मानसिक क्रिया पनि हो

23 Aug 2016

अस्पताल हिडेकी भन्दै घरबाट निस्केकी बुहारीलाई प्रहरीले विर्तामोड हटेलमा केटासंग पक्राउ

झापा / उत्तरी झापाबाट विर्तामोड उपचार गर्न गएकी एक बुहारीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेपछि परिवार बुहारी खोज्दै प्रहरी कहाँ पुगेको छ । तर, बुहारी अस्पतालबाट पक्राउ नगरि होटलबाट केटासंग रंगेहात पक्राउ परेको खबरले परिवार स्तब्ध बनेको छ । घटना शुक्रबारको हो । साँझ जिल्ला प्रहरी कार्यालयले आकस्मिक (छड्के) अनुगमन गरि विर्तामोड क्षेत्रका होटल तथा लजमा छापा मारी २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना श्रीमान बैदेशिक रोजगारको क्रममा मलेसिया गएकाकी श्रीमती परेपछि परिवार बास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालय झापा पुग्दा यो रहस्य सार्वजनिक भएको हो । ९ जना महिलासहित २१ जनालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको र उनीहरुमाथि सार्वजनिक मुद्दा चलाइने प्रहरीले बताएको छ । २१ जना मध्ये एक जनालाई विभागीय कारवाहीको लागि अन्यत्र पठाएको, १ जोडिलाई विवाह गर्ने परिवारको शर्त र रोहवरमा जिम्मा लगाएको, एक महिला निर्दाेष पाइएकाले छाडेको र बाँकी १७ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । विर्तामोड बसपार्कभित्रका होटल अर्किड, दोभान, मनिला, विर्तामोड पश्चिम बस स्टेण्डका सिक्कीम र नेवारी खाजा घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) शैलेस थापाले जानकारी दिए । प्रहरीले गरेको कामको होटल व्यावसायी संघ झापाले स्वागत गरेको छ । आफूहरु समेत यौन व्यावसायको विरोधमा उत्रिएको र प्रहरीले यस्ता गतिविधी रोक्न गरेको प्रयास स्वागत योग्य रहेको संघका अध्यक्ष भोला उप्रेतीले बताए । - See more at:

14 Aug 2016

दिपकले मलाई सेक्स गरेको छैन - दीपा श्री निरौला

नेपाली सिने क्षेत्रमा ठूलो र सानो पर्दा दुवैमा जमेकी सीमित कलाकारमा मध्ये पर्छिन् दीपा श्री निरौला ।
त्यतिमात्र होइन उनी नेपाली सिने क्षेत्रमा पाको उमेर सम्म विवाह नगरी बस्ने सीमित कलाकारको सूचीमा पनि अग्रस्थानमै छिन् ।
नेपाली हेडलाइन्ससँग दीपाले यौन अनुभव, विवाहको चाहाना देखि कलाकारिता सम्मका विषयमा अन्तरंग कुरा खुलेर गरेकी छिन् ।
प्रस्तुत छ हेडलाइन्सका महेश चौरसिया र गोकर्ण लामिछानेले दीपासँग गरेको अन्तरंग कुराकानिः
व्यस्त दिनचर्याकाबीच व्यक्तिगत समय कसरी निकाल्नु हुन्छ ?
खासै गाह्रो हुदैन । समय मिलायो भने सवै काम सम्भव हुनेरहेछ । सार्वजनिक मान्छेको व्यक्तिगत जीवन हुदैन भन्छन् । त्यसैले कामलाई बढी प्राथमिकता दिन्छु ।
‘तितोसत्य’ सुरु भएकै झन्डै १३ वर्ष पुगिसक्यो ।
यसरी हप्तैपिच्छे कार्यक्रम तयार गर्नुपर्दा विषयबस्तु कसरी छान्नुहुन्छ?
राजनीतिक अवस्था अस्तव्यस्त भएको मुलुकमा सामाग्रीको अभाव नै हुदैन । कार्यक्रमको मुख्य सामाग्री नै राजनीतिक व्यंङ्गमा आधारित हुन्छ ।
राजनीति सुध्र्यो भने कन्टेन्टको अभाव होला नि त ?
म त भन्छु बरु कार्यक्रम बन्द भए होस् तर राजनीति सुर्धे हुन्थ्यो ।
‘छ एकान छ’ फिल्मले राम्रै सफलता पायो । अर्को फिल्म पनि बनाउने होला नि त ?
‘वडा नम्बर छ’ फिल्म बनाउने तयारी हुदैछ । स्क्रिप्ट लेख्ने काम भइरहेको छ ।
‘छ’ लाई नै किन छान्नु भएको हो ?
‘छ’ हाम्रो लकी नम्बर सावित भयो ।
थुप्रै नेपाली चलचित्र असफल भइरहेको सन्दर्भमा ‘छ एकन छ’ ले राम्रै व्यापार गर्यो । खासमा फिल्म चल्ने आधार के हो ?
कथाबस्तु, लोकेसन अनि प्रस्तुति ।
‘अग्निपथ’ चलचित्रबाट तपाईले ठूलो पर्दामा सुरुवात गर्नुभएको थियो । फेरि बीचमा किन हराउनु भयो ?
म आफूलाई एउटा नायिका भन्दा पनि कलाकारका रुपमा लिन्छु । उसो त नायिका हुने त हरेकलाई रहर हुन्छ तर प्रस्ताव आएका रोलहरु नै त्यति मन परेनन् । तितो सत्यमा पनि व्यस्त भइयो । बडा नम्बर छ को तयारी हुदैछ त्यसैमा देखिनेछु ।
कलाकार असफल हुनुको कारण के लाई मान्नुहुन्छ ?
अनुहार, जीउ, बोली र हाउभाउ सुहाउदो रोल मात्रै गर्नु पर्छ । तर जो पायो त्यही रोल गर्यो भने कलाकार मात्र होइन फिल्म पनि चल्दैन ।
कलाकारलाई प्रशंसा कतिको आवश्क छ ?
प्रशंसाले प्रोत्साहन गर्छ । सायद मैले दर्शकको माया र प्रशंसा नपाएको भए यहासम्म पुग्न सक्थेन ।
अहिलेसम्म बिहे किन गर्नु भएन ?
राम्रो केटा नै भेटिएन (लामो हासो) । हेर्नुस् विवाह भन्ने कुरा भाग्यमा लेखेरै आउनु पर्छ । ५५ वर्ष भएपछि राजेश दाईले अस्ति भर्खर बिहे गर्नुभयो । हतार गर्न हुदैन । भाग्यमा लेखेको बेला केटा पनि भेटिन्छ बिहे पनि हुन्छ ।
राजेश हमालले त बिहे गरिसके अब तपाईले बिहे कहिले गर्नुहुन्छ ?
अब धेरै ढिलो धेरै हुदैन । कम्तीमा दुई वर्ष भित्र म पनि बिहे गर्छु । राजेश दाई अविवाहित हुदा बिहेको प्रश्नबाट मलाई पन्छिन सजिलो थियो । अब त झन् अप्ठयारो पो भएछ ।
राजेश हमालको बिहेले तपाई किन अप्ठयारो ?
अविवाहित संघको अध्यक्ष (राजेश हमाल) ले बिहे गरिसकेपछि बाकी सदस्यहरुलाई अप्ठयारो हुदैन त ? दाई अध्यक्ष सम्हालिरहनु भएको थियो । बिहे कहिले गर्ने भनेर राजेश दाईलाई सोधिने प्रश्न म तिर तेर्सिएको छ । अब मैले सोध्नु पर्यो, राजेश दाई यति चाडै किन बिहे गर्नु भएको ?
यति लामो समय एक्लै जिम्दगी बिताउन गाह्रो हुदैन ?
हुदैन । म त मेडिटेशन (ध्यान) गर्छु । त्यसैले ध्यान अन्त जादैन । त्यसो त एक्लै बस्न त को नै चाहन्छ र हतार छैन । राम्रो केटा भेटे बिहे गर्छु । प्रस्तावहरु थुप्रै आए तर गतिलो भएन ।
प्रेम प्रस्ताव कतिको आउछ ?
थुप्रै आउछ । अचेल कम भइसक्यो । सुरुमा लव लेटर लेखेर, बाटोमा भेटेर प्रेम प्रस्ताव गर्नेले हैरानै बनाउथे । ३० वर्ष उमेर कटिसकेपछि प्र्रेम प्रस्ताव आउन छोड्छ । केटीलाई प्रेम प्रस्ताव आएन भने त त्यो केटी नै होइन नि । प्रोपेज नआउने त्यो महिला महिला होइन महेला हो ।
कस्तो केटाको खोजीमा हुनुहुन्छ ?
मलाई रुप राम्रो भन्दा मन राम्रो भएको केटा चाहिन्छ । अहिले पनि ‘भेकेन्सी ओपन’ छ ।
तपाईलाई प्रेमको अनुभव छ ?
विद्यार्थी छदा मैले पनि मायाँ गरे । बिहे गर्ने मोडमा पुगेको थिए । तर त्यो प्रेम असफल भयो । एक पटक प्रेममा धोका पाएपछि कसैसंग माया नै बसेन ।
अनि सेक्सको अनुभव नि ?
भएन । यो नितान्त निजि कुरा हो तर मलाई सेक्सको अनुभव छैन ।
दिपकराज गिरीसंग काम गरेको दशकौं भइसक्यो । रिल लाइफमा तपाईहरु पतिपत्नि हुनुहुन्छ । वास्तविक जीवन हामी पतिपत्नि भए हुन्थ्यो जस्तो लाग्दैन ?
दिपक र मेरो जोडी परफेक्ट छ । ऊ विवाहित नभएको भए हामी बिहे गर्थ्यौं । नेपालको कानुनले पनि बहुविवाहको छूट दिएको भए म दिपकसंग बिहे गर्थे ।
अन्त्यमा केही भन्नु छ?
दर्शकले यसरी नै माया गर्दिऊन् बाँकी पुगेकै छ ।